विपद् व्यवस्थापनका लागि दैलेखमो पूर्व अभ्यास


दैलेखः विपद् व्यवस्थापनका लागि दैलेखमा पूर्व अभ्यासु गरिएको छ । विपद्का कारण हुने जनधनको क्षति रोक्न दैलेखमा जिल्ला विपद् व्यवस्थापन समितिले लागि पूर्व अभ्यास गरेको हो । समितिलिे आइतबार लोहेरे खोलामा सम्भावित क्षति रोक्न पूर्व अभ्यास गरेको हो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्तरुपमा गरिएको अभ्यासमा बाढी तथा डुवानबाट हुने जोखिम न्युनिकरणका लागि दैलेखमा पूर्व तयारीका लागि अभ्यासको आयोजना गरिएको दैलेख प्रशासनले जनाएको छ ।
यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटनामा वृद्धि हुने सम्भावना रहेकधाले विपद् व्यवस्थापनका लागि पूर्णरुपमा तयारी गरिएको जनाइर्एको छ । पूर्व तयारी, उद्धार, पुनर्स्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको दैलेख प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार